प्रतिबन्धित नशालु पदार्थहरूको साथ घरबाट पक्राउ

arrested-man-handcuffs-hands-arrested-man-handcuffs-hands-front-112580678.jpg

गान्तोक: रानीपुल थाना पुलिसले, लोअर नान्डोक निवासी सन्दिप छेत्री(२८) नामकाे एक व्यक्तिलाई ३४.६० ग्राम संदिग्ध ब्राउन शुगर र अन्य प्रतिबन्धित नशालु पदार्थहरूको साथ उसको घरबाट पक्राउ गरेको छ।

पुलिस रिपोर्ट अनुसार, सन्दिप छेत्री प्रतिबन्धित नशालु पदार्थको सेवन/बिक्रीमा संलग्न रहेको सूचना पुलिसले पाएको थियो। सूचनाको आधारमा पुलिस टीम उनको घरमा पुगेर कानून अनुरूप तलासी लियो।

पुलिसले यस सन्दर्भमा साडा अधिनियम र एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *