मुख्यमन्त्री ब्दारा निरिक्षण

IMG-20240603-WA0226.jpg


बिराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार जुन ३मा कोशी प्रदेश पुलिस कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन गरेका छन्।
निरीक्षण भ्रमणको क्रममा मुख्यमन्त्री कार्कीले कार्यालय तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदेश पुलिस कार्यालयको पुलिस जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रस्तुतिकणको अवलोकन गर्दै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छ।
उनले विपद्को घटना देखि लिएर समाजमा हुने विभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा नेपाल पुलिसले पहिलो पंक्तिमा रही महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउदै प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको कुरा वताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement