स्रोत नखुलेको रकम सहित दुई जना पुलिसलको नियन्त्रणमा

IMG-20240603-WA0024.jpg

बिराटनगर: प्रहरीले स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको वार्ड नम्बर ७ स्थित एक गेस्ट हाउसबाट हुन्डी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार पक्राउ पर्नेहरुमा भोजपुरका भिमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement