बंगलादेशका सांसदको हत्यारा नेपालमा गिरफ्तार

IMG-20240602-WA0231.jpg

बिराटनगर: बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको छ। हत्यापछि काठमाडौं गएको हल्ला चलेपछि उनलाई नेपाल पुलिसको सहयोगमा पक्राउ गरिएको हो।

About Author

Advertisement