आमा-छोरा एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला

IMG-20240512-WA0196.jpg

बिराटनगर: इलाम नगरपालिका-२ सुम्बेकमा आमा-छोरा झुन्डिएको अवस्थामा फेला परेका छन्। करिव ४३ वर्षीया फूलमाया तामाङ र छोरा अंदाजी २० वर्षीय जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरु शनिवार साझ सो अवस्थामा फेला परेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement