एसजेडीएको पहलमा ५० हजार लिटर पानीको पाउच वितरण

IMG-20240601-WA0179

सिलगढी: सिलगढी जलपाईगढी डेभलपमेन्ट अथोरिटी (एसजेडीए) को पहलमा आज वार्ड नम्बर ८, वार्ड नम्बर ४, वार्ड नम्बर ५ लगायत विभिन्न क्षेत्रमा लगभग ५० हजार लिटर पानीको पाउच वितरण गरिएको छ। उल्लेखनीय छ, हाल सिलगढीमा खानेपानीको समस्या भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement