कोलकाता: लोकसभा चुनावको सातौँ अर्थात अन्तिम चरणमा आज पश्चिम बंगालमा नौ वटा सिटहरू कडा सुरक्षाबीच चुनाव सम्पन्न भयोl यस चुनावमा प्याटन इण्डियाका प्रमुख उद्योगपति सञ्जय बुधिया, उनकी श्रीमती डा. मिनु बुधिया, बाबु एच पी बुधिया र आमा श्रीमती उमा बुधियाले सेन्ट लरेन्स हाई स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेl
