‘अरशिया ब्याम्बो ग्रोभ’ पर्यटकहरूको आकर्षक गन्तव्य (फोटो फिचर)

Photo-4.jpeg

बाँसको वनः अरशिया ब्याम्बो ग्रोभ अर्थात सगानो बाँसको वन, अरशिया क्योटो जापानमा अवस्थित प्राकृतिक बाँसको वन हो। यस जंगलमा प्रायः मोसो बाँसहरु हुन्छन् र पर्यटक र आगन्तुकहरूको राम्रो आकर्षण बन्दै आएको छ।

तस्वीर: श्याम श्रेष्ठ (विश्वास), नेपाल न्यूज ब्यांक

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement