झापा: दाङको गढवा गाउँपालिका–८ स्थित नेपाल भारतको सिमानामा कोइलाबासका स्थानीय दमकलबाट खानेपानी भर्दै गरेको फोटोले स्थानीय क्षेत्रमा खानेपानीको समस्यालाई पुष्टि गर्दछ। कोइलाबासमा भएका खानेपानीका मुहान खडेरीले सुकेका तथा नजिक खानेपानीको श्रोत नहुँदा गाउँपालिकाले हरेक दिन दमकलबाट खानेपानी वितरण गर्दै आएको छ।