झापा: खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क (उद्यान)मा राखिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिक खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजना अन्तरगत रु ७० लाख लगानीमा यलम्बर पार्क स्थापना गरिएको हो।