भोट हाल्नु जाँदा मिथुन चक्रवर्तीको विरुद्धमा नारा  

Mithun-Chakraborty-copy

कोलकाता: भाजपाका स्टार प्रचारक र बलिवुडका अभिनेता मिथुन चक्रवर्ती मतदान गर्न बेलगाछियाको मतदान केन्द्रमा पुगेका थिएl मिथुन चक्रवर्ती आज बिहान मतदान गर्न बेलगाछियाको दत्तबगानको १२ नम्बर क्षेत्रमा गएका थिएl उनी मतदान गर्न लाइन उभिएका थिएl अचानक उनले त्यहाँ विरोधको सामना गर्नुपर्योl त्यहाँ केही मानिसहरूले उनको विरुद्धमा नारा लगाएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement