चम्पासरी बजारमा एसजेडिएद्वारा खानेपानी वितरण 

IMG-20240531-WA0195.jpg

सिलगढी: सिलगढी जलपाईगुडी विकास प्राधिकरण (एसजेडीए) द्वारा आज चम्पासरी बजारमा पिउने पानी आपूर्ति गरिएको थियो। पानी लिन यहाँ मानिसको लामो लाइन देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement