खानेपानी विषयमा भाजपाको रेली

IMG-20240531-WA0174.jpg

सिलगढी: आज भाजपाले सिलगढीमा चलिरहेको खानेपानीको समस्यालाई लिएर नगर निगम अगाडि र्‍याली निकाल्दै कडा विरोध गर्यो। महानगरपालिकामा चर्को उत्तेजना देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement