झापा: नेपाल भारत बिकास सहयोग अन्तर्गत राजधानीको डिल्लीबजार स्थित पद्म कन्या माध्यमिक बिद्यालयमा रहेको मंगला देवी मेमोरियल छात्रावास भवनको उद्घाटन एक समारोहका बीच काठमांडूका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास काठमांडूका प्रथम सचिव अबिनाश कुमार सिंहले संयुक्त रुपमा गरेका छनl परियोजनाको निमार्ण भारत सरकार ब्दारा नेपाली रुपैया ३.२३६ करोड़को आर्थिक सहयोगमा गरिएको छl कार्यक्रममा राजनितिक प्रतिनिधि. सामाजिक कार्यकर्ता. सरकारी अधिकारी. बिद्यालय बबस्थापन समितिका पदाधिकारी. शिक्षाक र बिद्यार्थीहरुको उपस्थिति थियोl