झापाका २ ठाउँमा चट्याङ्गले क्षति

IMG-20240531-WA0166.jpg

झापा: गएराती वर्षा सँगै परेको चट्याङ्गले झापाका दुई ठाउँमा क्षति पुर्याएको छ। झापा गा.पा. वडा न. ३ टागनडुब्बाका अशोक गणेशको घरमा बिजुलीको मिटर, सोलार प्यानल लगायतमा क्षति पुर्याएको हो। त्यसैगरी राति ८ बजे कचनकवल गाउपलिका वार्ड न. ७ फर्साडाङ्गिका देवराज नेउपानेको कुटनी पिसानी गर्ने मिलमा आगलागी भइ बिजुलीको मिटरमा क्षति पुर्याएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement