सिलगढ़ी युनाइटेड एफसी सेमिफाइनलमा

IMG-20220809-WA0170.jpg

९ अगस्तः भारतको ७६औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा बर्मिओक (सिक्किम)-मा आयोजित बर्मिओक एथिंग राई बाहादुर टी.डी. डेनसापा मेमोरियल फूटबल टुर्नामेण्ट (सिल्वर जुब्ली सेलिब्रेशन)-मा सिलगढ़ी युनाइटेड एफसी-ले सेमिफाइनलमा स्थान बनायो। मंगलवार खेलिएको रोमाञ्चक क्वार्टर फाइनल म्याचमा सिलगढ़ी युनाइटेड एफसीले शिलंग आर्मीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *