झापाका युवाले वाइकको इंन्जिन प्रयोग गरी जीप गाड़ी बनाए

IMG-20240529-WA0222.jpg

झापा: ४ बर्ष देखिको निरन्तर प्रयास र मेहनत पछी झापाको कमल-६ का अर्जुन बिस्वकर्माले मोटरसाइकलको ईन्जिन प्रयोग गरी जिप गाडी बनाएका छन्। यसको माइलेज २५ किमी रहेको उनले बताए। उनले आफूले बनाएको गाडीको नाम “गोर्खे खुकुरी” राखेका छन्। उनको यो कडा मेहनतको फल स्वरूप हिल् साइड कॉलेज ऑफ़ इंजीनियरिंगले आगामी शैक्षिक वर्षमा पूर्ण छात्रवृत्तिमा बचेलोर इन इलेक्ट्रिकल इन्जीनियरिंगमा अध्ययन गराउने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement