क्यूजिङमा आजादीका अमृत महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता आयोजित

blog-3.jpg

गान्तोक: दक्षिण जिल्लाको क्युजिङ माध्यमिक विद्यालयको तत्वावधान आजादीका अमृत महोत्सव साथै ७५औं स्वतन्त्रता दिवस ओपन कप फुटबल प्रतियोगिता केही दिनदेखि निरन्तर चलिरहेको छ। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा समाजसेवी एनटी भोटिया रहेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले सर्वप्रथम ७६औं स्वतन्त्रता दिवस आयोजक समितिलाई यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा शुभकामना साथै बधाई दिए। उनले हर घर तिरङ्गा कार्यक्रमलाई सबै मिलेर सफल तुल्याउने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *