माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

IMG-20240528-WA0267.jpg

झापा: अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ। उनीहरूको नाम सार्वजनिक भएको छैन। तर, २२ र २५ उमेरका दुई नेपालीहरू को दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार पौने तीन बजे दिउसो ज्यान गएको हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement