एक युवकद्वारा आत्महत्या

IMG-20240527-WA0146

सिलगढी। सिलगढी महकाम परिषद अन्तर्गत फाँसीदेवा ब्लकको करनगञ्ज क्षेत्रमा एक युवकले घाँटीमा तौलिया बेरेर आत्महत्या गरेका छन्। घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा शोकको लहर छ। फाँसीदेवा ब्लकको करनगंज इलाकामा बस्ने युवकको नाम मुकेश रोय (२५) हो, जब उनलाई घरका मानिसहरूले उठाउन बोलाए, धेरै प्रयास गर्दा पनि जवाफ आएन कोठाबाट कुनै आवाज नआएको बताइएको छl मुकेश आफ्नो कोठामा झुण्डिएको देखेर पुलिसले शव निकालेर उत्तर बंगाल मेडिकल कलेज पठाइको थियोl उनले आत्महत्या किन गरे भन्ने विषयमा परिवारका सदस्यहरुबाट सबैले आआफ्नै अनुमान लगाएका छन्। यस घटनालाई लिएर पुलिस जाँच कार्य शुरु गरेको छl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement