कोलकातामा रेमाल तुफानको असर (फोटो फिचर)

IMG-20240527-WA00512

कोलकाता: रेमाल तुफानको असर आज व्यापक रुपमा कोलकातामा देखियोl राति तेज गतिमा हावाहुरी चलेको थियो भने मुसलधारे वर्षा भएको थियोl यसको असरले कोलकाताका विभिन्न ठाउँमा पानी जम्मिएका हुनाले मानिसहरूलाई समस्या भएको भने कतै रुख लडेर गाडी क्षतिग्रस्त भएको छl आज पनि बिहानदेखि पानी परिरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement