कालिम्पोङ: रसिया-युक्रेन युद्धभूमिमा फँसेका उर्गेन तामाङलाई फर्काइल्याउन दार्जिलिङ माटोको माया फाउन्डेसनको पहलमा कालेबुङका विभिन्न संघ-संस्था अनि गैरसरकारी संस्थाहरूले कालेबुङमा ऱ्याली निकालेको थियो।ज्ञात रहोस उर्गेन तामाङ रसिया युक्रेन युद्धमा परेका छन्।

आगामी २ जुनसम्म सरकारले उर्गेन तामाङलाई फर्काउने पहल नगरे ३ जुन सोमबारको दिन कालेबुङमा फेरि वृहत ऱ्यालीको आयोजना गरिने अधिवक्ता बिरेन्द्र रसाइलीको बताएका छन्।









