सी डिभिजन एस लिग २०२३-२४: पॉंचौं चरणको खेल

IMG-20240525-WA0275.jpg

गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको सी डिभिजन एस लिग २०२३-२४ अन्तर्गत पॉंचौं चरणको पहिलो दिन दुईवटा खेल खेलियो। पहिलो खेलमा जेभीसी सिङताम र दोस्रो खेलमा पेगोङ एससीको जित भएको छ।

पहिलो खेल छुजाचेन स्पोर्ट्स एकाडेमी र जेभीसी सिङतामबिच खेलिएको थियो जसमा जेभीसी सिङताम २-५ गोलले विजयी बन्यो। दोस्रो खेलमा पेगोङ एससीले हेलस्टोन एफसीलाई ५-१ गोलले पराजित गऱ्यो।

भोलि डेन्जोङ बोइज एफसी र सिक्किम ड्रेगन्सबिच पहिलो खेल तथा युनाइटेड पाचेखानी एससी र माझीटार एसएसबिच दोस्रो खेल सम्पन्न हुनेछ। उल्लेख्य, प्रतियोगिताको आयोजना सिक्किम फुटबल एसोसिएशनले गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement