एमटी वीरदत् जहाज सुबनसरि नदीमा डुब्यो

3744789-80.webp

इम्फाल: निर्माण सामग्री बोकेर हिडेको एमटी वीरदत् नामको जहाज सुबनसिरी नदीमा डुबेको छ। यो घटनापछि सम्बन्धित निर्माण कम्पनीले तुरुन्तै पहल गर्दै डुबेको जहाजको एक भागलाई सफलतापूर्वक बचायो। जहाजको बाँकी अवशेष र त्यसको कार्गो निकाल्ने प्रयास भइरहेको छ। डुबेको कारण र भौतिक क्षतिको बारेमा अहिले अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement