कान्तिपुर मीडियाका अध्यक्ष सिरोहियालाई म्याद थप

IMG-20240522-WA0215.jpg

झापा: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ।

अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप्न अदालतलाई सिफारिस गरिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सुदिपकुमार दंगालले जानकारी दिए।

जिल्ला पुलिस कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज मई २२मा अदालतमा उपस्थित गराएको छ। अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो। म्याद थपको सिफारिसपछि पुनः अदालत पुर्‍याइएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement