स्कूल गाउँ र सरदार गाउँ फाइनलमा

IMG_20220809_001931.jpg

८ अगस्तः नागरी फार्म टी गार्डन-मा आयोजित इण्टर गार्डन ओपन फूटबल टुर्नामेण्टमा स्कूल गाउँ र सरदार गाउँ फाइलमा पुग्यो। स्थानीय नागरी फार्म खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा स्कूल गाउँ-ले गोडाउन धुरालाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अमिश थापा, पंकज थापा र मिंगमा गुरुङले गोल गरे। यसरी नै दोस्रो सेमिफाइनलमा सरदार गाउँ-ले गुम्बा डाँड़ालाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement