बक्यौता रकमको माग गर्दै धरणामा बसेका किसान

IMG-20240521-WA0353

मालदा: (न्युज एशिया): मकैको बक्यौतालाई लिएर मालदाको गाजोलमा एक किसानले होटल अगाडि धरणामा बसेका छन्। मालदा जिल्लाको हरिश्चन्द्रपुर थानाको उत्तर कुमुदपुर इलाकाका मोनिरुल हक व्यवसायी हुन्। गजोलमा लक्ष्मी होटलका सञ्चालक गोपाल दासका छोरा अभिजित दास उनीसँग मकैको व्यापार गर्थे। होटल सञ्चालकका छोराको ऋण धेरै रहेको उनले बताए। उनीहरुले बक्यौता रकमको माग गर्दै होटल अगाडि हडतालमा बसेका छन्। बक्यौता नपाएसम्म आन्दोलनमा बस्ने उनीहरुको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement