कोलकाता: भारतमामोमोको बजारमा नयाँ क्रान्ति ल्याउने वाउ मोमोलेअबकुल्फीको परम्परागत बजारमा पनि नयाँ क्रान्ति ल्याएको छl यो नयाँ क्रान्ति हो वाउ! कुल्फीlभर्खरैशुभारम्भ गरिएको वाउ! कुल्फी मुखमा पर्ने साथ असीम आनन्दमा रम्मिन सकिन्छl परम्परागत कुल्फीको बजारमा यसले क्रान्तिकारी परिवर्तन गर्न अद्वितीय अवधारणाको परिचय दिएको छ। वाउ कुल्फी कयौं किसिमका स्वादहरूका साथमा भारत साथै विश्वव्यापी रूपमा सबैभन्दा ठूलो कुल्फी ब्राण्ड बन्ने प्रतिवद्धताका साथ् बृहत उद्देश्य लिएको छ। नयाँ स्वाद र आकर्षक प्रस्तुतिका साथमा कुल्फीको प्रामाणिकतालाई प्रमुखता दिएको छ। यी कुल्फीहरू एसआईएस आउटलेट: वाउ मोमोको आउटलेटहरू भित्र एकीकृत रुपमा उपलब्ध छ। मिनी किओक्स (वाउ इट्स): वाउ इट्स प्रतिष्ठानभित्र ठूला फ्रीजमा ग्राहकहरूका सुविधाका लागि कुल्फी, फालुदा, रबडी शुद्ध अनि स्वच्छ ढाँचामा अन्य मेनु वस्तुहरूका साथमा राखिएको हुन्छl निजी किओस्कहरू: उच्च ट्राफिक स्थानहरूमा स्ट्यान्डअलोन किओस्कहरू छन्।
गुणस्तरको प्रतीक- वाउ कुल्फी
विश्वसनीय आपूर्तिकर्ताहरूद्वारा उपलब्ध उच्च गुणस्तरको दुध, जुन सशक्त गुणस्तर नियन्त्रण उपायहरूबाट प्राप्त गरिएको हुन्छl क्रीमयुक्त बनावट र असल स्वादको लागि गुणस्तरीय सामग्री प्रयोग गरिन्छl ताजा अनि शुद्धताप्रति प्रतिबद्धता रहेको हुनाले प्रत्येक कुल्फीमा बेजोडको स्वाद अनुभव प्रदान गर्न सुनिश्चित गरिएको छ।
यस्तो छ कुल्फीको भेरायटी

स्टिक कुल्फी रेञ्ज
- मलाइ, कसर पिस्ता ब्ल्याक करेन्ट
- म्याङ्गो, अन्जिर, शाही गुलाब
- पान, थ्री इन वान, चोको चिप
स्लाइस कुल्फी रेन्ज
- म्याङ्गो, ड्रा फ्रुट स्पेसल, मलाइ, चिली गुआभा
- सीताफल, केशर पिस्ता
पप्सिकल रेञ्ज
- जामुन सोर्बेट, वाइल्ड बेरी चीज केक,
- कोकोनट, म्याङ्गो, चिली गुआभा,
- लोटसबिस्कोफ, सल्टेड कार्मेल
चकलेट स्पेसल कुल्फी
- न्यूटेल्ला हेजलनट, बेल्जियन चकलेट,
- डेरी मिल्क सिल्क, ओरियो कुकिज एण्ड क्रीम
पाककलामा प्रभूत्व जमाउँदै वाउ कुल्फीको यात्रा

- ✓वाउ मोमो आउटलेटहरूमा एसआईएसढाँचामा कुल्फीको परिचय
- ✓२३ सेप्टेम्बर: कोलकाताको नयाँ बजारमा पहिलो मिनी किओस्क शुभारम्भ
- ✓द्रुत विस्तार: ६ महिनाभित्र ७० भन्दा बढी आउटलेटहरू पुग्यो
- ✓बिक्री वृद्धि: राजस्वमा लगभग ५० लाख भन्दा बढी वृद्धि
- ✓सीसी१ मा पहिलो व्यक्तिगत किओस्क शुरु गर्दै
- ✓प्रभावकारी प्रदर्शन: १५ दिन भित्रको बिक्रीमा ७ लाख नाघ्यो
- ✓बजारमा प्रवेश: सामूहिक पहुँचको लागि सफलतापूर्वक प्रवेश
- ✓भविष्यको वृद्धि: निरन्तर विस्तार र सफलता कायम राख्दै
यस्तो बृहत् प्रस्तुतिले वाउ कुल्फीको अभिनव दृष्टिकोण, रणनीतिक कार्यान्वयन, र मापनयोग्य प्रभावलाई उजागर गर्दछl हालमा कोलकाता, बीबीएसआर, सिलगढी, मालदा, पटना, गुवाहाटी उपस्तिथि रहेको छl तीन सय भन्दा बढी स्थानहरूमा वाउ मोमो, वाउ चाइना, वाउ चिकन आउटलेट्स, ५० भन्दा बढी निजी किओस्कहरू विस्तार गर्ने उद्देश्य रहेको छl पूर्वी भारतको बजारमा सशक्त रुपमा प्रवेश गर्नु क्षेत्रीय केन्द्रित उद्देश्य रहेको छl द्रुत गतिमा विस्तारका लागि सुव्यवस्थित प्रक्रियाहरू, उच्च गुणस्तरको मापदण्डको व्यवस्थापन गर्नु परिचालनको रणनीति रहेको छl विविध ढाँचाहरूका प्रस्तावका साथमा ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिनु ग्राहक-केन्द्रित दृष्टिकोण रहेको छl राष्ट्रव्यापी वृद्धिलाई अनुसरण गर्नु, भारतभर रुचाइएको कुल्फीको ब्राण्ड बन्ने भविष्यको बृहत आकांक्षा राखेको छl