वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण

IMG-20240521-WA0184.jpg

झापा: नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई गृह मन्त्रालयले तत्काल कारबाहीको लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएपनि पर्सा पुलिसले आलटाल गर्दै आएको छ।वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : पर्सा पुलिसले यस बिषयमा पञ्जिकरण अधिकारीसँग बयान लिएको छ।

सरकारी वकिलको कार्यालय मार्फत मार्च ८मा फौजदारी अभियोगमा उजुरी दर्ता गरेको जिल्ला पुलिस कार्यालय पर्साले २ महिनापछि पञ्जिकरण अधिकारीसँग बयान लिएको हो।

नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई गृह मन्त्रालयले तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपनि पर्सा पुलिसले आलटाल गर्दै आएकोस्रोतले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement