बिश्व हिन्दू परिषद नेपाल पर्सा ब्दारा सिलाई केन्द्रको उदघाटन

IMG-20240520-WA0251.jpg

झापा: बिश्व हिन्दू परिषद नेपाल पर्सा जिल्ला समिति ब्दारा महिलाहरुको सशक्तिकरणका निम्ति सिलाई केन्द्रको योजना अन्तर्गत के. एन. पी. जापान प्रा. लि. का निर्देशक अशोक बैध जी ब्दारा प्राप्त ३ सिलाई मेशिन ब्दारा सिलाई केन्द्रको उदघाटन गरेl सो कार्यक्रमको संचालन बिश्व हिन्दू परिषद नेपाल पर्सा जिल्ला प्रमुख बृजेश कुमार मल्लिक जीले गरेका थिएl तथा मुख्य अतिथि के. एन. पी. जापान प्रा. लि. का निर्देशक तथा हिन्दू स्वयं सेवक संघ नेपाल बिभाग संचालक बीरगंज सदभावनादूत अशोक बैध जी, धर्म जागरण बीरगंज बिभाग प्रमुख शशि कान्त मणि त्रिपाठी जी. के. एन. पी. का प्रबिन जाधब जी, पाण्डे बरबा गाउ पालिका वडा नम्बर ५का अध्यक्ष सुनिता महतो कोइरी, तथा पाण्डे बरबा गाउ अन्तर्गत बिश्व हिन्दू परिषद नेपालका महिला समितिका सबै कार्यकर्ताहरु र बीरगंज महानगर पालिकाका सह युवा प्रमुख सोनु सर्राफ एबं स्थानीय जन साधारणहरुको उपस्थिति थियोl कार्यक्रममा सिलाई कटाई सम्बन्धी साधारण जानकारी शशि कान्त मणि त्रिपाठीले दिएका थिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement