अलिपुरद्वार: आज मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक घाइते भएका छन्। हासिमारादेखि मदारीहाट जाने सडकमा उक्त घटना भएको हो। आज गुवाहाटीतर्फ जाँदै गरेको मालसामानको ट्रक सडकको छेउमा पल्टिएर घटनास्थलमा पुगेको हासिमारा पुलिस चौकीमा पुगेको पुलिसले जनाएको छ।