गृह मन्त्री लाई कार्वाही गर्न मांग

IMG-20240520-WA0228.jpg

झापा: नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई कारबाहीको माग गर्दै संसद्‌मा निवेदन पेश गरेका छन्। मई २० रविबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्रीले सर्वोच्च अदालतले १६ वर्ष पहिले गरेको फैसलामाथि धावा कुटनैतिक राहदानी सम्बन्धी संसद्‌मै मिथ्या आरोप लगाएको भन्दै उनले सभामुख देवराज घिमिरेलाई सो निवेदन बुझाएका हुन।

About Author

Advertisement