यूकेएफसी फूटबल एकाडमी च्याम्पियन

IMG-20240520-WA0089.jpg

खरसाङ: मकैबारी अण्डर-१८ फूटबल टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को एकाडमी च्याम्पियन भयो। युनाइटेड मकैबारीद्वारा आयोजित यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको फाइनलमा यूकेएफसी फूटबल एकाडमीले दुधिया युनाइटेडलाई २-१-ले पराजित गऱ्यो।

च्याम्पियन टीमका बिसास थापालाई प्लेयर अव् द टुर्नामेण्ट र अदर राईलाई हाईएस्ट स्कोररको पुरस्कार प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement