झापा: विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन्। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेका हुन्।