खरसाङको चिमनीमा हिमालयन स्टाबेरी फेस्टिभलको आयोजना

IMG-20240518-WA0193.jpg

खरसाङ: आज खरसाङदेखि केही माथि पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेको चिमनीको हेरिटेज गार्डनमा हिमालयन स्टाबेरी फेस्टिभलको आयोजना गरिएको छ। उक्त स्टाभेरी फेस्टिभल टके आयोजना चिमनी स्टोटाभेरी गार्डन, आईओएफ, कोफाम, म्याजिक ह्याण्ड लिभिङ हेरिटेज, हिमालयन अर्गानिक लाइफ, एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशन आदिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। यस स्टाभेरी फेस्टिभल विषयमा आयोजक समितिको यसको आयोजनाको मुख्य उद्देश्य पहाड़मा स्टाभेरीको व्यवसायलाई प्रोत्साहन गर्नु तथा यसलाई देश तथा विदेशका बजारमा राम्रो मूल्यमा बिक्री गर्दै स्थानीय उत्पादनहरूलाई प्रमोट गर्नु रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement