हात्तीको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया शुरु

IMG-20240518-WA0182

जलपाईगढी: राजगञ्ज विधानसभा अन्तर्गत नाधाबारीमा हिजो हात्तीको आक्रमणमा ब्यूटी रायको मृत्यु भएको थियोl आज प्रशासनिक अधिकारीहरूले उनको घर पुगेर उनका परिवारलाई भेट गरी  शोक प्रकट गरे। यसका साथै सरकारी क्षतिपूर्ति उपलब्ध गराउने कदम चालिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement