तलबको माग गर्दै विद्युत् कर्मचारी ओर्लिए आन्दोलनमा

IMG-20240518-WA0163

अलिपुरद्वार: मई महिनाको आधा बितिसक्दापनिअलिपुरद्वार जिल्लाका कामाक्षीगुरी आपूर्ति बिजुली कर्मचारीहरूले अप्रेल महिनाको तलब पाएकाl समयमै तलब उपलब्ध गराउन माग गर्दै पश्चिम बंगाल राज्य विद्युत सहायक मजदुर युनियन सीटुको नेतृत्वमा विद्युतीय मजदुरले आज विद्युत कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। उक्त विरोधपछि विद्युत विभागका सहायक इन्जिनियरले विद्युत् कर्मचारीलाई छिट्टै तलब पाउने आश्वासन दिएपछि कर्मचारीले आन्दोलन फिर्ता लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement