दुहबी खानेपानीमा समिति फेरियो फेरिएन दुहबी बासीमा पानीको समस्या

IMG-20240518-WA0007.jpg

झापा: सुनसरीको दुहबीमा खानेपानीमा लगभग एक दशकमा मुल उभोक्ता समिति फेरियो तर फेरिएन दुहबी बासीमा पानीको समस्या१ दश देखि झेल्दै आएको पानीको समस्या अहिले पनि ज्युँका त्युँ रहेको देखिन्छ। एका तिर पानी नआउने समस्या अर्का तिर केही पानी आए पनि शुद्ध सफा खानेपानी दुहबी बासिले खान नपाउनु भनेको दुर्भाग्य जस्तै बुझिन्छ यता दुहबीमा जनताको घर- घरमा शुद्ध सफा खानेपानीको अपुग भएको स्थानीयहरुले सामाजिक संजाल मार्फत आक्रोश पोखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement