गान्तोक: वागवाणी महाविद्यालयका प्रोफेसर एवं डीन एके पाण्डेले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा भेट गरे। भेटको क्रममा प्रोफेसर पाण्डेले राज्यपाललाई क्लाइमेट स्मार्ट एण्ड न्यूट्रीडेन्स अन्डर यूटिलाइज्ड फुट क्रप नामक पुस्तक प्रदान गरे। यस पुस्तकले अवश्य पनि हाम्रो स्वास्थ्यमा सुधार आउनको साथै खाद्य सुरक्षा र पोषणको महत्वलाई दर्शाउने जानकारी गराए।