किंग कोब्रा र अजिंगरकाे लाडाई

IMG-20240516-WA0228.jpg

जलपाईगुड़ी: डुअर्सको दक्षिण धुपजोरा वन क्षेत्रमा किंग कोबरा र अजिंगरबीचको झगडाको घटना बाहिर आएको छ। अजिंगरलाई कोब्राले आक्रमण गर्दा, केही समयपछि झगडा सुरु भयो र अन्ततः किंग कोब्रालाई उद्धार गरी वन विभागलाई सुम्पियो। घाइते अजिंगरको उपचार भएको छ। डुअर्समा अजिंगर र किंग कोब्राबीचको लडाइँ भएको यो पहिलो पटक हो।

यति मात्र होइन, किंग कोबरा १४ फिट लामो थियो। यो झगडा हेर्नका लागि क्षेत्रका मानिसहरु भेला भएका थिए। डुअर्सका जनताले यस्तो घटना पहिलो पटक देखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement