मणिपुरमा भारी मात्रामा हतियार, गोला-बारूद जफत

Screenshot_20240516_183654_Chrome.jpg

इम्फाल: मणिपुरमा हतियार एवं गोला-बारूद प्रायजसो नै फेला परिरहेको छ। यसरी नै भारी मात्रामा हतियार, गोला-बारूद संयुक्त सुरक्षा बलहरूको अभियानमा जफत गरियो। मणिपुर पुलिसले आज बतायो, सुरक्षा बलहरूद्वारा पहाड़ी एवं उपत्याका दुवै जिल्लाहरूको सीमावर्ती अनि संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा क्षेत्र प्रभुत्व संचालन गरियो।

खोजी अभियानको क्रममा एउटा एमए-३ एमके-एलएल असल्ट राइफल, एउटा आरपीजी शेल, दुईवटा ८१ मिमी मोर्टर शेल, तीनवट् डेटोनेटर, तीनवटा ३६ एचई ह्याण्ड ग्रेनेड, चार अश्रु शेल, एक आईईडी, रबर बुलेटसितै एउटा कारतूस ३८ मिमी दंगा रोधी शेल, फौओइबी, दुईवटा जीवित गोला-बारूद तथा ४० खाली केश थौबल जिल्लाबाट जफत गरियो। सुरक्षा बलहरूद्वारा राज्यभरि नै छापामारी अभियान संचालन गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement