सिक्किममा कुन पार्टीले शासन गर्ने??? जनमत जुन २ मा दिउँसो २ बजे

hand-with-victory-sign-icon-cartoon-style-vector-11816635.jpg

गान्तोक: यसपटक सिक्किम विधानसभा चुनाव २०२४ काे नतिजाका लागि बेलुकासम्म उत्सुकतापूर्वक पर्खिने खेल हुनेछैन। आगामी ५ वर्ष सिक्किममा कुन पार्टीले शासन गर्ने भन्ने जनमत जुन २ मा दिउँसो २ बजे प्राप्त हुने अपेक्षा गरिएको छ। बिहान ६ बजेबाट शुरु हुने प्रक्रियामा ३२ वटा विधानसभा क्षेत्रको मतगणना र दिउँसो २ बजेसम्ममा मतपरिणाम घोषणा हुने निर्वाचन अधिकारीहरुले अपेक्षा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement