२५ लाख मूल्य बराबरको सुनको बिस्कुट बरामद

IMG-20240514-WA0221.jpg

कोलकाता: बीएसएफको १०२ औं बटालियनका सिपाहीले सुनका तीन टुक्रा बिस्कुट बरामद गरेका छन्। पुलिस स्रोतका अनुसार बीएसएफको १०२ औं बटालियनले उत्तर २४ परगनाको बसिरहाट डिभिजनको घोजाडांगा सीमा क्षेत्रमा सुनको बिस्कुटका तीन टुक्रा बरामद गरेको छ। यसको तौल ३४९.९५० ग्राम र मूल्य २५ लाख ४० हजार रुपियाँ छ। यस प्रकरणमा कोही पनि पक्राउ परेका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement