शिक्षकमाथि छात्राहरूको यौन शोषणको आरोप

IMG-20240513-WA0205.jpg

गान्तोक: सोरेङ जिल्लाअन्तर्गत एउटा विद्यालयमा एक शिक्षकमाथि १२ जना छात्राहरूसित यौन दुर्व्यवहारको आरोप लागेको छ। आरोपअनुसार धेरै लामो समयदेखि उक्त आरोपी शिक्षकले छात्राहरूसित यौन दुर्व्यवहार गर्दै आएका हुन्। यस सम्बन्धमा सोरेङ थानामा पोक्सो कानूनअन्तर्गत एउटा प्राथमिकी दर्ता गरेर आरोपी शिक्षकलाई पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement