कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

IMG-20240513-WA0179.jpg

झापा: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन्। कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ। आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो। ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement