भाजपाका उम्मेदवार जगन्नाथ सरकारले गरे मतदान

IMG-20240513-WA0122.jpg

कोलकाता: नादिया रानाघाट लोकसभा क्षेत्रबाट बिजेपी उम्मेदवार जगन्नाथ सरकार रानाघाट लोकसभा निर्वाचन क्षेत्र शान्तिपुर विधानसभाको बुथ नम्बर ८६/१५ मा मतदान गरेको छ। भोट दिएपछि उनले भने यसपटकको मत परिणाम ४ लाखभन्दा बढी हुनेछ। यसघरि यसक्षेत्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भइरहेको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement