गान्तोक: भारतमा नेपालका राजदूत डा. शङ्कर प्रसाद शर्मा सिक्किम आइएका छन्। उनी यहाँ इण्डो नेपाल फाउण्डेशनको ३८औं बोर्ड मिटिमा सहभागी बन्न आएका हुन्। बोर्ड मिटिङ १२ देखि १४ मईसम्म गान्तोकमा हुनेछ।
सड़क मार्ग भएर सिक्किम आउने क्रममा राजदूत डा. शर्मालाई रम्फूमा सिक्किम सरकारका उच्च अधिकारीहरूले जनाए स्वागत। अन्य अधिकारीहरूको साथमा रम्फूका महकूमा अधिकारी थेण्डुप लेप्चा पनि थिए उपस्थित। धर्मपत्नी श्रीमती कल्पना शर्माको साथमा सिक्किम आएका छन् राजदूत डा. शङ्कर प्रसाद शर्मा।