८०० ग्राम हेरोइन जफत

Screenshot_20240512_194727_Chrome.jpg

अगरतला: त्रिपुराको सेपाहीजेलाको विशालगढ़ थाना पुलिसले एउटा मोटरसाइकलबाट ८०० ग्राम हेरोइन जफत गरेको छ। त्रिपुरा पुलिसले आइतवार बतायो, पुलिसले जिल्ला चिड़ियाघर नजिक नाका जाँच गर्ने क्रममा एउटा मोटरसाइकलाई रोक्यो। यस अवधि हेरोइनले भरिएको साबुनका ८१ वटा बक्सा जफत गरियो जसबाट ८०० ग्राम हेरोइन रहेको छ। उक्त हेरोइनको मूल्य १.२ करोड़ रुपियाँ रहेको बताइएको छ। पुलिसले पहाड़पुर थाना अन्तर्गत जातरापुरबाट अर्को एकजना त स्करलाई हेरोइन सप्लाईको आरोपमा पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement