बहाइ स्कूलमा अन्तर विद्यालय चेस प्रतियोगिता

IMG-20240511-WA0230.jpg

गान्तोक: बहाइ स्कूल तादोङमा हिजोदेखि अन्तर विद्यालय चेस प्रतियोगिता आरम्भ भएको छ। प्रतियोगिताको आयोजान बहाइ स्कूलले आफ्नो स्वर्णजयन्ती समारोहअन्तर्गत आयोजना गरेको हो जुन आगामी वर्ष २०२५ मा रहेको छ।

प्रतियोगितामा सर टाशी नामग्यल सिनियर सेकेण्डेरी स्कूल, माउण्ट जायन किडजी स्कूल, सिङ्गताम, म़ञ्जुश्री पब्लिक स्कूल, सरस्वती विद्या निकेतन, किडजी तादोङ, टाशी नामग्यल एकाडेमी, इस्ट पोइन्ट सिनियर सेकेण्डेरी स्कूल, इन्द्रकील सरस्वती विद्यालय, जेन नेक्सट एकाडेमी र आयोजक बहाइ स्कूल तादोङ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement