कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।
मन्त्रालयअनुसार हिजो ५,३५१ जनाको कोरोना परीक्षण गरेकोमा ९३४ जनामा संक्रमण पुष्टि भएको छ। (२,८६२ जनाको आरटी-पीसीआर परीक्षणमा ४९८ जना अनि २,४८९ जनाको एन्टीजेन परीक्षणमा ४३६ जना गरी ९३४ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७० जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,६८६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३५,६७२ पुगेको छ भने ११,९७२ जनाको मृत्यु भएको छ। यसरी नै ९,७२,९६७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,३६,८४४ रहेको छ।